संञ्चारकर्मी राजन थापाको पहिलो लोकदोहरी एलब्म गैह्राबारी बजारमा
पाल्पामा रहेको सामुदायीक रेडियो मुक्तिनाथमा बिगत लामो समय देखी कार्यरत कुशल सन्चारकर्मी राजन थापाले आफ्नो पहिलो लोकदोहरी एलब्म गैह्राबारी बजारमा ल्याएका छन । माया पिर्तीमा आधारित लोकदोहरी एलब्ममा राजन थापा र चर्चित गायिका शान्ती श्री परियारको स्वर रहेको छ । गितको लय र शब्द सुभाष खत्रीले गरेका छन । काठमान्डौमा छायाकङन गरिएको भिडियोलाई निशान बानियाले निर्देशन गरेका छन । गित राजन थापाको आफ्नै युटुव च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ ।
हेरौ राजन थापाको पहिलो लोकदोहरी एलब्म गैह्राबारी https://www.youtube.com/watch?v=-zh7Twh1kZA








































Comments